| |
आ. ब. २०६०,६१ र आ. ब. २०६१,६२ को २०६१ आषाढ मसान्त
सम्मको तुलनात्मक कार्य प्रगति विवरण
|
|
गत आ. ब. -२०६०,६१ आषाढ मसान्तसम्म)
|
आ. ब. -२०६१,०६२ आषाढ मसान्तसम्म)
|
| भन्सार तर्फ |
भन्सार चोरी निकासी
पैठारी नियन्त्रण गर्ने सिलसिलामा र वारिसे र वेवारिसे अबस्थामा
पक्राउ भएका सामानहरु कव्जामा लिई भन्सार ऐन बमोजिम कारवाही
भैरहेको |
रु. ९८,८३,१९८।- |
रु .१२,३७,००७१८।०० |
| मू.अ.कर तर्फ |
मू. अ. कर तथा जरिवाना
निर्धारण गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा कारवाहीको
लागि पठाइएको |
रु. १,००६९,४३१।०० |
रु .२,३३,५४९८६।०० |
| अन्तःशुल्क तर्फ |
अन्तःशुल्क छली ओसार पसार गरेका मदिरा
कव्जामा लिई आन्तरिक राजस्व विभाग पर्ठाईएकोमा सम्बन्धित आ.
रा. का. बाट मदिरा कव्जामा कारवाही गरेको ।
|
रु. १४२९८०१०।०० ८ |
रु. ८८,५३,३३१५१।- ८ |
| आयकर तर्फ |
बिभिन्न व्यवसायिक र्फरुको छानविन गर्दा
धरौटी बापत दाखिला गराइएको
|
- |
रु. २६२४८३७।- |
| विदेशी विनिमय |
विदेशी विनिमय अपचलन तथा अवैध ओसार पसार
सम्बन्धमा छानवीन तथा अनुसन्धान गरी मुद्धा दायर गरिएको
|
- |
रु. ८८९३७९२।- |
| |
जम्मा |
रु. १,०४,१४,२४७।- |
रु. ९२,०२,०६७६६।- |
-
यस विभागबाट श्री डिष्टीलरी प्रा. लि., सुमी डिष्टीलरी प्रा.
लि., बाबा डिष्टीलरी प्रा. लि. र चण्डिका डिष्टीलरी प्रा. लि.
बाट उत्पादित मदिरा पक्राउ गरी अन्तःशुल्क ऐन नियम तथा मू. अ.
कर ऐन निमय बमोजिम कारवाहीको लागि श्री आन्तरिक राजस्व विभागमा
पठाइएकोमा श्री आन्तरिक राजस्व कार्यालय, क्षेत्र नं. ३ बाट श्री
डिष्टिलरी प्रा. लि. बाट उत्पादित मदिरा ओसार पसारमा प्रयोग भएको
ना. २ ख २५२० को टूकको सम्बन्धमा अन्तिम निर्ण्र्ााभै मदिरा वापत
रु. १६,०६,८६३।- जरिवाना गरी मदिरा र टूक जप\mत गरिएको र अन्यको
हकमा सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट कारवाही भैरहेको ।
सोही सिलसिलामा अनुसन्धान गर्दै जांदा उक्त डिष्टिलरीले मदिरा
उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ मोलासिस मौज्दातमा न्यून
देखाई सो बाट उत्पादीत मदिराको बिक्री वितरणमा लाग्ने अन्तःशल्क
दवाए छिपाएको कसुरमा रु ८७,२९,००,०००।०० असुल उपर गर्ने गरी श्री
आन्तरिक राजस्व कार्यालय, भरतपुरबाट फैसला भैसकेको ।
|
|