नेपाल सरकार

अर्थ मन्त्रालय

राजस्व अनुसन्धान विभाग

हरिहरभवन, ललितपुर

" निजामती कर्मचारीको प्रतिवद्धता: पारदर्शिता र चुस्तता "

नागरिक वडापत्र

सि.नं.

कार्यहरु

सम्बन्धित शाखा

जिम्मेवार पदाधिकारी

आवश्यक कागजात

समय

गुनासो सुन्ने अधिकारी

१.

 सुराकी/सुचना संकलन सम्बन्धी कार्य  

- उजुरी निवेदन
- फोन/फ्याक्स वाट प्राप्त  सुचना
- अन्य निकायवाट प्राप्त  सुचना
- अनुसन्धानवाट प्राप्त सुचना
- कन्ट्रोलरुमवाट प्राप्त   सुचना
- अन्य

 कन्ट्रोल रुम

महानिर्देशक /
उप-महानिर्देशक

निवेदन, इमेल, फ्याक्स तथा
फोन गरेको पुष्टि हुने प्रमाण

 निरन्तर 

महानिर्देशक /

उप-महानिर्देशक

२.

गस्ती परिचालन गर्ने

- नियमित/आक्समिक
- राजमार्ग गस्ती
- द्रुत गस्ती

 अनुसन्धान शाखाहरु 

अनुसन्धान शाखाका निर्देशकहरु

प्राप्त सुचनाहरु

 


आवश्यकतानुसार
‍‌‍+ निरन्तर

उप-महानिर्देशक

३.

 बजार अनुगमन
- शंकास्पद कारोवार
   स्थलको भ्रमण

अनुसन्धान शाखाहरु

निर्देशकहरु

प्राप्त सुचनाहरु

निरन्तर

''

४.

कर तथा गैर राजस्व चुहावट विरुद्ध अनुसन्धान गर्ने

- शंकास्पद क्षेत्रमा छापा  मार्ने
- राजमार्ग क्षेत्रमा गस्ती परिचालन गर्ने
- यात्रु बसमा निगरानी राख्ने
- अभियुक्तको वयान गराउने
- धरौटी माग गर्ने
- जिल्ला सरकारी वकील  कार्यालयको राय
  माग  गर्ने
- मुद्दा दायर गर्ने

अनुसन्धान शाखाहरु

कानुन शाखा

निर्देशकहरु

 जिल्ला न्यायाधिवक्ता

आवश्यकतानुसार

निरन्तर

''

५.

विदेशी विनिमय नियमन सम्बन्धी कार्य

- अभियुक्तको हकमा  गराउने, धरौटी माग
   गर्ने
- जिल्ला सरकारी वकील  कार्यालयको राय
   माग  गर्ने
- मुद्दा दायर गर्ने

कानुन शाखा

जिल्ला न्यायाधिवक्ता

 

प्रचलन कानुन बमोजिम

''

६.

लिलाम सम्बन्धी कार्य

- प्रत्येक शुक्रवार  मुल्याङकन  समितिको
  बैठक राख्ने
- लिलाम सम्बन्धी सुचना  प्रकाशन गर्ने
- सुचना विभागको web site मा समेत राख्ने
- लिलाम सकार्ने व्यक्तीले ७ दिन भित्र  
  समान नउठाएमा धरौटी  रकम जफत गर्ने

प्रशासन शाखा /
मुद्दा शाखा

निर्देशक

फर्म भ्याट तथा अन्त
शुल्कमा दर्ता भएको प्रमाणपत्र, कर चुक्ता
प्रमाणपत्र, प्रतिनिधी तोकेको
पत्र, फर्म दर्ता तथा नविकरण, बैंक भौचर

नियमानुसार

''

७.

मुद्दा सम्बन्धी कार्य

- भन्सार चोरी पैठारीको समान कब्जामा लिने
- वयान गराउने, मुद्दा दर्ता गर्ने  र फैसला गर्ने

अनुसन्धान तथा मुद्दा शाखा -१

निर्देशक

आवश्यक्तानुसार

भन्सार ऐन, २०४६, अन्तःशुल्क ऐन, २०५८ बमोजिम

''

८.

धरौटी सम्बन्धी कार्य

लेखा शाखा

लेखा प्रमुख

निवेदन, रसिदको सक्कल प्रति

२ दिन

''

९.

भ्रष्टाचार विरुद्ध परेका उजुरीहरुको छानविन

प्रशासन शाखा

निर्देशक

-

प्राप्त भए अनुसार

''

१०.

अन्तरक्रिया कार्यक्रम संचालन

प्रशासन शाखा

निर्देशक

-

चौमासिक

महानिर्देशक /

उप-महानिर्देशक

११.

प्रचार/प्रसार तथा जनचेतनामुलक कार्यक्रम संचालन

प्रशासन + अनुसन्धान शाखा

निर्देशक

-

आवश्यक्तानुसार

''

१२.

सुराकी खर्च तथा सुराकी पुरस्कार सम्बन्धी

प्रशासन + अनुसन्धान  + लेखा शाखा

प्रशासन +  लेखा + अनुसन्धान  निर्देशकहरु

निवेदन दर्ता भएको हुनु पर्ने इमेल तथा फ्याक्सवाट जानकरी गराएको भए सो पुष्टि हुनुपर्ने

७ दिन

''

१३.

सूचनाको हक अन्तर्गत पर्न आएका निवेदन उपर कारवाही गर्ने

प्रशासन

सूचना अधिकारी

निवेदन र नागरिताको प्रतिलिपि

प्रचलित कानून बमोजिम

महानिर्देशक

सूचना अधिकारी

नाम: देवी प्रसाद थपलिया

पद: निर्देशक

सम्पर्क नम्बर: ९८४१३८३२५१