Working Areas
विभागको वृहत कार्यक्षेत्र देहायका चार विषयहरुमा केन्द्रित रहेकोछ:
-
कर तथा गैर कर राजस्व चुहावट एवं आर्थिक अपराधको अनुसन्धान तथा नियन्त्रण,
-
विदेशी विनिमयको अवैध ओसार पसार तथा अपचलनको अनुसन्धान,
-
सम्पत्ति शुद्धिकरण (Money Laundering) निवारण सम्वन्धी कार्य,
-
राजस्व प्रशासनको सुधार तथा प्रभावकारीताका लागि नीतिगत पृष्ठपोषण
Previous page: Home
Next page: Vision, Objectives and Mission